UNOES 日本語・ネパール語辞典用例つき・無料

産業

an industry; उद्योग ; कल - कारखाना ; इलम ; व्यापार ; व्यवसाय ;

  • 第二次産業

    माध्यमिक (/ सहायक) उद्योग

  • エネルギー産業

    उर्जामूलक उद्योग

  • ネパール産業振興会

    नेपाल औद्योगिक विकास कर्पोरेसन

    *2014年設立

  • 一つの大きな産業が生まれた

    एउटा ठूलो व्यापार सुरु भएको छ ।

  • ネパールも産業時代に入った

    नेपाल पनि औद्योगिक युगमा प्रबेश गरेको हो ।

連語
産業(用)の
  • 産業用ロボット

    व्यवसायिक रोबट

  • 鉄鋼産業の祖

    इस्पात उद्योगको अग्रगामी

  • 官民が一体となって産業の振興にあたる

    सरकारी र निजी निगमले औद्योगिक विकास गर्छन् ।