惨事
1. a tragic (/ terrible) incident; a disastrous accident; उत्पात ; प्रकोप ; ठूलो दुर्घटना (/ विपत्ति) ; दुर्गति ; आपत ; वक्रता ; बिल्लबाठ ; कोलाहल ;
大惨事
घोरआपत्ति
デモは流血の惨事に発展した
प्रदर्शन विकसित भएर रक्तपातपूर्ण घटना बन्यो ।
大惨事が起こる週間以上も前に同地区からの避難勧告が出されていた
उक्त महाविपत्ति हुनुभन्दा हप्ता दिनअघि नै मानिसहरूलाई त्यहाँबाट अन्यत्र सर्ने चेताउनी दिइसकेको थियो ।
連語
惨事の