惨状
1. 〔むごたらしいありさま〕
惨状に目を覆った
डरलाग्दा दृश्यहरुबाट मैले मेरो आँखा हटाएँ ।
事故のバスは惨状で見つかった
दुर्घटनाको बस दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।
2. 〔みじめなありさま〕
一家の惨状は見るに耐えなかった
त्यो परिवारको पीडादायी (/ दुःखलाग्दो) अवस्था हेर्न पनि सकिनँ ।
助かった人たちも洪水や崖崩れによって経済的惨状に見舞われていることだろう
बाँचेकाहरू पनि बाढीपहिरोले गर्दा आर्थिक दुर्दशा भोग्दै होलान् ।