UNOES 日本語・ネパール語辞典用例つき・無料

傘下

  • 外国の傘下に入らない

    विदेशका अधिनमा (/ छत्रछायामा) नबस्नु

  • その国は長年の間,米国の傘下にある

    त्यो देश लामो समयसम्म संयुक्त राज्य अमेरिकाको छत्रछाया (/ छातामा) बस्दै आएको छ ।