参加
1. participation; सहभागिता ; भाग लिने काम ; सहयोग ; बाँडफाँड ; हिस्सादारी ; साझेदारी ;
一般参加
जनसहभागिता
走者はレースの参加を取り消された
त्यो धावक रेसबाट हटाइयो (/ नाम काटियो) ।
連語
参加する
討論(野外活動)に参加する
छलफलमा (क्षेत्र काईमा) भाग लिनु
反逆に参加する
विद्रोहमा सामेल (/ सहथागी / संलग्न) हुनु
彼はクラスに参加している
ऊ कक्षामा उपस्थित हुन्छ (/ रहन्छ) ।
彼は個人走に参加した
उसले एकल दौडमा भाग लियो ।
私はその企画に参加した
मैले त्यो परियोजनामा भाग लिएँ ।
近所の清掃の仕事に参加している
उनीहरू टोलको सफाइको कार्यकलापमा (/ गतिविधिमा / क्रियाकलापमा) जुटेका छन् ।
恐らく宗教指導者たちも彼らに参加してそう叫ぶだろう
सम्भवतः धार्मिक नेताहरू पनि तिनीहरूसँगै यसरी कराउन सामेल हुनेछन् ।
競技に参加する人たちは皆全てのことにおいて我慢する
खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ ।
複合語