UNOES日ネ辞書日本語⇄ネパール語辞書

参考

1. a reference; consultation; सन्दर्भ ; उल्लेख ; परामर्श ; जानकारी प्राप्त ;

  • 参考のため

    जानकारीको लागि

  • 参考にする ~

    लाई सन्दर्भ दिनु ; उल्लेख (/ सल्लाह) गर्नु ; को राय (/ सल्लाह) लिनु

  • 参考になる

    उल्लेख (/ परामर्श) गरिनु ; संदर्भको काम गर्नु ;

  • 参考になる幾つかの提案

    मदतकारी साबित भएका केही सुझाउहरू

  • 参考になる他の情報

    अन्य मदतकारी जानकारी

  • 参考になる訳語は脚注の方に記された

    केही मदतकारी जानकारीहरू फुटनोटमा राखियो ।

  • 間違った結論を下さないように参考になる詳細な点を幾つか確かよう

    गलत निष्कर्षमा नपुगौं भन्नाको लागि हामीले केही उपयोगी बुँदाहरू विचार गर्नु बेस हुनेछ ।

  • 多くの章には参考となる囲みがある

    थुप्रै अध्यायमा जानकारीमूलक पेटीहरू छन्‌ ।

  • 彼の語訳は今でも参考にできる

    तिनको अनुवाद अहिले पनि अनुसन्धानका लागि उपयोगी छ ।

  • これはあなたにとってたいへん参考になるでしょう

    तपाईं यस कुराबाट पक्कै लाभ उठाउनुहुनेछ ।

  • 次の記事が取り上げる多くの原則はそうした状況にある女性にとっても参考になるかもしれません

    यस पछिको लेखमा छलफल गरिने केही सिद्धान्तहरूले यी परिस्थितिमा भएका महिलाहरूलाई पनि मदत गर्नसक्छन्‌ ।