山積
1.
連語
山積する
山積する仕事も慌てずに一つ一つ片付けた
कामको ताँती लाग्दा पनि नआत्तीकन एकपछि अर्को काम गर्दै गएर सकाएँ ।
ぼう大な資料が山積されていた
थुप्रै सामग्रिहरू संग्रह गरिएका थिए। ; सामग्रिहरू थुप्रिएका थिए ।
問題はすでに山積していた
पहिल्यै समस्याको थुप्रो लागिसकेको थियो ।