UNOES 日本語・ネパール語辞典用例つき・無料

参戦

participation in a war; युद्धमा भाग लिने काम ;

  • 参戦を拒んだ

    तिनले युद्धमा भाग लिन इन्कार गरे ।

連語
参戦する
  • 軍隊を参戦させた

    तिनले सेनालाई युद्धमा पठाए ।

  • その翌日,米国も第二次世界大戦に参戦した

    भोलिपल्टदेखि अमेरिका पनि दोस्रो विश्‍वयुद्धमा सामेल भयो ।