産出
1. production; उपज ; उत्पादन ; उब्जनी ; परिणाम ; पैदावार ;
米の産出
धानको उत्पादन (/ उब्जनी)
田畑からの産出
खेतबारीबाट हुने उपज (/ उत्पादन / उब्जनी)
石油産出国
तेलउत्पादन गर्ने देश
今回その土地からの産出は少なかった
त्यस खेतमा यसपालि उब्जाउ (/ उपज / उब्जनी) कमै थियो ।
連語
産出する
この鉱山は石炭を産出する
यस खानीले काठकोइला उत्पादन गर्छ ।
この大学は多くの優れた人材を産出した
यस विश्वविद्यालयले थुप्रै बुद्धिजीवीको उपज गऱ्यो ।
連語
産出的
産出的な土地
उत्पादनशील (/ उब्जाउ / उर्बर) भूमि
産出的な区域
फलदायी (/ सफल) इलाका