UNOES日ネ辞書日本語⇄ネパール語辞書

酸素

1. oxygen; प्राणवायु ; अक्सिजन * ネ英;

  • 酸素で処理する酸素を添加する

    /अक्सिजन दिनु (/ भर्नु) ; मिसाउनु ; सासद्वारा (रगतलाई) अक्सिजन दिनु

  • 血液が体の隅まで酸素を供給する

    々रगतले शरीरका हरेक अंगसम्म अक्सिजन पुऱ्याउँछ ।

  • 筋肉には酸素を蓄える化学物質が含まれる

    मांसपेशीमा अक्सिजन सञ्चय गर्ने रसायन हुन्छ ।

  • 今まで地上の酸素の量が底を突いたことはない

    अहिलेसम्म पृथ्वीमा अक्सिजनको कमी भएको छैन ।

  • ランスから高純度酸素が超音速で噴射される

    ती लन्स पाइपबाट जोडले शुद्ध अक्सिजनको मुस्लो निस्कन्छ ।