散散/散々
1. 〔ひどく〕 severely; बेसरी ; अत्ति ; धेरै ;
散々ぶち叩く
बेसरी पिट्नु
散々しかられた
मैले बेस्सरी गाली खाएँ ।
散々殴られた
मैले कति पिटाइ खाएँ ।
散々待たされ嫌になった
धेरै पर्खनु पर्दा उसले दिक्क (/ हैरानी / बोर) मान्यो ।
彼らは私を散々苦しめた
तिनीहरूले ममाथि एकपछि अर्को गर्दै दुःख ल्याए ।
私たちは散々侮辱された
हामीले सहनुसम्म अपमान सहिसकेका छौँ ।
2. 〔徹底的に〕 thoroughly; utterly; बेसरी ; पूर्णरूपले ; बिलकुल ; सर्वत्र ; शुरुदेखि अन्तसम्म ;
状況は散々だ
अवस्था एकदमै दर्दनाक छ ।
散々こきおろされた
मलाई भए नभएका लाञ्छना लगाइयो ।
散々働いたのにこれだけか
यति विघ्न काम गरे तापनि यत्ति सानो रकम!
3. 〔ひどい目にあう様子〕 खतम ;
以前は幸せな家庭だったのに,この12年間は散々でした
पहिले हाम्रो सुखी परिवार थियो तर पछिल्ला १२ वर्ष भने असाध्यै पीडादायी भए ।
私の健康状態は散々なものでした
मेरो स्वास्थ्य साँच्चै दयनीय थियो ।