UNOES日ネ辞書日本語⇄ネパール語辞書

さっぱり

1. 〔こぎれいな様子〕

  • さっぱりした

    सफा–सुग्घर

  • さっぱりした服(体/器)

    सुकसुकाउँदो (/ सिनित्त परेको / सफासुग्घर) लुगा (जीउ / भाँडा)

  • 質素だがさっぱりとした服装をしている

    उसले सरल तर चिटिक्क लुगा लाएको छ ।

  • 体をきれいさっぱりに洗う ’

    शरीर खलमल (/ खलखल / खल्याङमल्याङ) नुहाउनु (/ पार्नु)

  • 洗い流した皿が綺麗さっぱりとしていた

    पखालेका भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।

2. 〔爽快(そうかい)な様子〕

  • 水浴するとさっぱりしますよ

    नुहाए जिउ ताजा (/ फुर्तिलो) हुन्छ ।

  • 少し休んだらさっぱりしてまた遣る気が出た

    केही आरामले मलाई ताजगी र थप जोस दियो ।

  • さっぱりした気分になる 〔重荷が降りて〕

    ताजा (/ स्फूर्ति) महसुस गर्नु ;आरामको महसुस गर्नु

3. 〔あっさりした様子〕

  • さっぱりした気性の人

    खुला मनको व्यक्ति ; स्पष्टवादी व्यक्ति

4. 〔味が淡白な様子〕

  • さっぱりした味の食物

    सरल खाना

5. 〔すっかり〕 completely; पुर्णतया ; सिनित्त पारेर ;

  • 皿の飯をさっぱり終わらせた

    थालको भात सिनित्त (/ पूरा सिद्याउने) पारियो ।

  • 彼はひげをきれいさっぱりそり落としていた

    उसको मूख राम्ररी खौरिएर सफा भएको थियो । ; उसले जुँगा सफाचट पारेछ । ; उसले जुँगा बिलकुलै सफा पारेछ ।

6. 〔一向に , まるで〕 केहि पनि * 否定形を伴って;

  • 彼の言っていることがさっぱり分からない ’

    उनको कुरा बुझ्दै बुझिनँ ।

  • 参ったなお前が奴の何を気に入っているのかさっぱりだ ’

    छक्क लाग्छबा तँलाई त्यो मान्छे के मन परेको कुन्नि ।

7. 〔全く駄目な様子〕

  • 不景気で売り上げはさっぱりだ

    मन्दीले विक्री त केही न केही ।