UNOES日ネ辞書日本語⇄ネパール語辞書

更に

1. 〔その上〕 moreover; furthermore; again; अझ ajha ; फेरि (/ अझ) पनि ; थप ; त्यसबाहेक / यसबाहेक ; साथै / सा–साथै ; ताकि ; त्यसभन्दा पनि बढंी ;

  • 更に述べておくべき点は

    … … उल्लेखनीय कुरा यो पनि छ कि

  • 更に悪いことに

    अझ त्यसमाथि जटिल बनाउने कुरा चाहिँ

  • 更に友人に感謝していると言った

    थप (/ त्यसबाहेक) उनले साथीप्रति धन्यवादी छु पनि भने ।

  • 更に悪いことに彼は死んだ

    अझ नराम्रो कुरा के छ भनेऊ मऱ्यो ।

  • ただでさえ忙しい生活の中に更に多くの活動を詰め込まざるを得ない

    म आफ्नो जीवन साह्रै व्यस्त भए तापनि अझ तीनथुप्रो कामकुरा भ्याउन दौडधूप गर्न खोज्छु ।

  • 更にアメリカで話されているスペイン語はその大陸の古代の住民の名残をとどめている

    यसबाहेकअमेरिकामा बोलिने स्पेनी भाषामा त्यो महादेशका पुरातन निवासीहरूको प्रभाव अझै पाइन्छ ।

2. 〔なおいっそう〕 still more; further and further; अझ ; झन् (/ झनै) ; झन्झन् ; झनझनै बढी ; उत्तरोत्तर ; लगातार ; बढ्ता (/ बढ्तै) ;

  • 更に多くの人

    々 धेरैभन्दा धेरै मानिसहरू

  • 更に大きな犠牲

    ठूलोभन्दा ठूलो त्याग

  • 更に十分に

    अझ पूर्ण रूपमा

  • ~に更に貢献する ~

    मा थप योगदान पुऱ्याउनु

  • 病院に連れて行ったら更に重篤になった

    अस्पताल लगेपछि ऊ अझ (/ झन्) सिकिस्त भयो ।

  • 君の仕事も悪いが私の仕事は更に悪い

    तिम्रो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।

  • 更に多くの会館建設が進行中です

    अहिले अन्य भवन निर्माण कार्य प्रक्रियामा छन् ।

  • この惨劇で多くの資産が破壊され更に重要なこととして貴重な多数の命も奪われた

    त्यस प्रकोपमा त्यत्रोबिघ्न धनमालअझ भनौं भने त्योभन्दा पनि महत्त्वपूर्ण कुरात्यतिका मानिसहरूको जीवन सखाप भयो ।

  • 近く更にグループが加えられると期待している

    चाँडै अरू नयाँ समूह थपिनेछ भनी आशा गर्दछौं ।

  • 昇進して更に大稼ぎする

    प्रमोशन खाएर आझ धेरै पैसा कमाउनु

  • 少し休んだらさっぱりして更にやる気が出た

    केही आरामले मलाई ताजगी र थप जोस दियो ।

  • 彼は更に恐れた

    ऊ झन् बढी डरायो ।

3. 〔重ねて〕 अथ atha ; त्यसबाहेक (/ यसबाहेक) ; साथै ; अझ ajha ; अझ पनि ; थप ; त्यसभन्दा पनि बढी ;

  • 師は更にこう言われた

    गुरूले थप यसो भन्नुभयो ।

  • 更に頼んだらいやとは言うまい

    फेरि एकपल्ट सोधे ऊ नै त भन्दैन होला ।

4. 〔否定を伴って「少しも」〕 not in the least; केही पनि ~ +否定;

  • 彼に不正なところは更にない

    उहाँले कहिल्यै अन्याय गर्नुहुन्न ।