UNOES 日本語・ネパール語辞典用例つき・無料

晒し者

1. 〔罪人〕 a criminal in the pillory; पापी ; अपराधी ;

  • 杭につるされ晒し者にされた

    खम्बामा टाँगिएर उसको लास छोडियो ।

2. 〔大勢の前で恥をかかされる人〕

  • 彼はみんなの晒し者にされた

    सबैसामु उसको बेइज्जत गरियो । ; ऊ सबैको गिल्लाको पात्र बन्यो ।

  • 彼女を晒し者にすることを望まなかった

    उनले तिनको बेइज्जती गर्न चाहँदैनथे ।

  • ローマ皇帝はゼノビアの命は取らず,西暦274年にローマを練り歩いた凱旋行列のさらし者とした

    रोमी सम्राटले जेनोबीको ज्यान लिएनन्‌ र सा.यु. २७४ मा रोमको विजय यात्रामा उनलाई प्रमुख आकर्षण बनाए ।