晒す/曝す
1. 〔日光や風雨に〕 expose; खोल्नु ; खुला राख्नु ; खुला छोड्नु ; अरक्षित छोड्नु ;
吹き晒しの丘
बतास लाग्ने डाँडो ; नांगो डाँडो
日(雨)晒しの
घमले (पानीले) पिटेको
風に晒された
हावाले पिटेको
日に晒して乾かす
घाममा सुकाउनु
遺跡は砂嵐に晒され灼熱の太陽に焼かれるままになっていた
भग्नावशेष धुलाम्मे आँधीको झोक्का खाँदै अनि टन्टलापुर घाममा सेकिंदै बसेको थियो ।
結核菌は直射日光に晒されると死ぬ
क्षयरोगको किटाणुले घाम सहन नसक्ने हुनाले प्रत्यक्ष घाममा परेपछि मर्छ ।
2. 〔漂白する〕 bleach; ब्लीच गर्नु ; सेतो पार्नु ;
綿布を晒す
कपासलाई धुनु
3. 〔料理で〕 भिजाउनु ;
4. 〔危ない目などに遭わせる〕 expose; अरक्षित छोड्नु ; आँक्नु aa ँ knu ; जोखिममा हाल्नु (/ पार्नु) ;
危険に身を晒す ~
लाई जोखिममा हाल्नु
世の風に晒される
संसारको हावा भेटिनु
今私たちは危険に晒されている
अहिले हामी खतराका मूखैमा छौं ।
5. 〔人の目に触れさせる〕 प्रकट गर्नु ; खुला छोड्नु ;
恥を晒す ~
को बदनाम गर्नु
すべてが白昼に晒された
सबै दिउँसै अँधेर भयो ।
6. 〔さらしの刑にする〕