支え
1. 〔支柱〕 a support; सहारा ; आधार ; टेको ; टेवा ;
壁を支えに座った
म भित्ताको आड (/ अडेसो / अडेस) लिएर बसेँ ।
地球は何の支えも無しにぶら下がっているように見える
पृथ्वी कुनै आडविना झुन्डिरहेको जस्तो देखिन्छ ।
2. 〔頼みとなるもの〕 a support; भर ; आड ; योगदान ; सहयता ; टेवा ; समर्थन ;
支え手
समर्थक ; अन्नदाता
互いの支えになる
एकअर्काको सहारा बन्नु ; एकअर्कालाई थाम्नु (/ सँभाल्नु)
長男が一家の支えになっている
जेठो छोरो नै उनीहरूको टेवा (/ आड) हो ।
彼の支えがなかったら自分はどうなっていただろう
उहाँको साथ नहुँदो हो त म कस्तो अवस्थामा हुन्थें होला