支える
1. 〔つっかいをする〕 support; थाम्नु ; धान्नु ; थेग्नु ; टेवा (/ टेको / आड) दिनु (/ लगाउनु) ;
棒で塀を支える
भित्तालाई टेको (/ टेवा) लगाएर थाम्नु
倒れかけた苗木を竹の棒で支えた
मैले लड्न लागेको बोटलाई बाँसको टेवा (/ टेको) लगाएर थामेँ (/ टिकाएँ / अड्याएँ) ।
倒れた柱を両手で支えた
उसले ढलेको खाँबो दुई हातले थाम्यो (/ धर्यो) ।
この柱だけで階を支えている
यस खाँबाले मात्र तलाको भार धान्दैछ (/ अड्याउँदैछ / थेग्दैछ / थाम्दैछ) ।
本の支柱が屋根を支えている
एउटा खाँबोले (/ खम्बाले) छानोलाई थाम्दैछ ।
はしごをしっかり支えてください
भऱ्याङमा टेवा दिनुहोस् ।
本の木を支柱にして塀を支えた
दुईटा काठले पर्खाललाई थाम्यो (/ टेवा दियो) ।
この成長を支えるために集まり合うための会館が必要だ
यो बृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।
2. 〔防ぎ止める〕 थाम्नु ; रोक्नु ; जोगिनु ;
敵を支えている
तिनीहरूले शत्रूलाई थामिरहेछन् (/ रोकिरहेछन् / नियन्त्रण गरिरहेछन्) ।
〔養う〕 support; सघाउनु ; समर्थन (/ भरण–पोषण / पालन–पोषण / लालनपालन) गर्नु ; आड दिनु ; सम्हाल्नु ; धान्नु ; बेहोर्नु ;
支える人
समर्थक ; अन्नदाता
生命を支える様な食物
々जीवन धान्ने विभिन्न प्रकारका भोजनहरू
遠縁の親族の教育費を支える
टाढाका नातेदारहरूलाई पढाउने खर्च बेहोर्नु
彼を支え続けよう ’
हामी उसलाई साथ दिइरहौं ।