UNOES 日本語・ネパール語辞典用例つき・無料

捧げる

1. 〔神 / 目上の人に献じる〕 offer; चढाउनु ; टक्रयाउँनु ; अर्पण गर्नु ; होम्नु (/ होमिदिनु) * 燃やして;〔本などを献呈する〕 dedicate to~; सुम्पनु ;

  • 果物とお菓子を捧げる

    फलफूल र मिठाइ प्रसाद चढाउनु

    *प्रसाद は,神仏に捧げる食物

  • 祈りを捧げる

    प्रार्थना टक्रयाउँनु (/ चढाउनु)

  • 神仏に対して捧げ物を捧げる

    देवतालाई निर्मल सेलाउनु (/ विसर्जन गर्नु)

    *川や通りに花,果物,水を放って

  • 彼女は乏しい中から暮らしのもとすべてを捧げた

    उसले आफ्नो अपुगबाट आफ्ना सारा जीविका नै चलाएकी छे ।

  • 彼はキリスト教の布教に身を捧げた

    उनले ख्रीष्टियन–धर्मको प्रचारमा आफूलाई समर्पण गरे ।

  • 船乗りたちは脅えて自分たちの神々に請願祈願を捧げた

    मल्लाहहरूले डराएर आ–आफ्ना देबताहरूको पुकारा गरे ।

2. 〔犠牲にする〕 sacrifice; सुम्पनु ; अर्पण (/ त्याग) गर्नु ;〔当てる〕 devote; समर्पित गर्नु ;

  • 命を捧げる

    आफ्नो जिवन सुम्पनु (/ अर्पण गर्नु)

  • 全時間を捧げる

    पूर्ण समय चढाउनु

  • 医学に一生を捧げる

    औषधीको लागि जीवन बिताउनु

  • 自分の全てを奉仕に捧げている

    उनी तन, मन, धन लगाएर सेवामा लागेका छन् ।

    *字:「体と心と富をもって奉仕に専念している」

  • 人生を社会奉仕に捧げた

    जन्मभर (/ जीवनभर / जुनीभर / जिन्दगीभर) उनी समाजसेवामा संलग्न रहे ।

  • この計画のために多くの時間を捧げている

    यो जोजनाको लागि मैले धेरै समय दिएको छु ।

  • 多くの人は権力や富や立場の追及に人生を捧げている

    धेरैजसो मानिसहरूले शक्ति, सम्पत्ति र ओहदा पाउनमै आफ्नो जीवन होमेका छन् ।

慣用表現

〔高く上げる〕 hold up; hold~high; उठाउनु ; उचार्नु ;