UNOES 日本語・ネパール語辞典用例つき・無料

些細な

trifling; trivial; सामान्य * 取るに足らない; अकिञ्चन ; चानचुने ; सानो ; सानोतिनो ; सूक्ष्म ; मासिनो ; किञ्चित ;

  • 些細なこと

    चानचुने (/ बेमतलबका) कुराहरू ; हातको मयल

  • たとえ些細なことであっても

    चाहे सानै कुरामा किन नहोस्,

  • 些細なことを気にする

    सानो (/ नचाहिँदो) कुराको वास्ता गर्नु ; सानो (/ नचाहिँदो) कुरामा ध्यान दिनु

  • 些細なことで苛立つ

    सानोतिनो (/ चानचुने) कुराले पनि निकै झोक चल्नु

  • 些細な事柄で不平が始まった

    सामान्य (/ मामुली / साधारण) कारणहरूले उनीहरूको गनगन सुरु भयो ।

  • 些細な点で妥協する人は厳しい試練を受けて倒れてしまう

    स-साना कुराहरूमा सम्झौता गर्नेहरू कठिन परिक्षामा अक्सर असफल हुन्छन् ।

  • 二人の間で些細なことで激しい言い合いになった

    ती दुईजनाबीच सानो निहुँमा घच्चाघच्ची (/ भिडन्त / कस्ताकस्ती / बाझाबाझ) पर्‍यो ।