UNOES 日本語・ネパール語辞典用例つき・無料

刺さる

stick; get stuck; बिझ्नु ; गड्नु / गाडिनु ; घुसार्नु ; घुसाउनु ;

  • 指に刺さったとげ

    औंलीमा बिझेको (/ गडेको) काँडा

  • 心に刺さる

    हृदयमा (/ मनमा) गड्नु (/ घत पर्नु / महसुस हुनु)

  • 指にとげが刺さった

    काँडा (/ छड्के / छेस्को) औंलामा गाड्यो (/ बिझ्यो / घुस्यो / छेड्यो) ।

  • 魚のとげがのどに刺さった

    गलामा (/ किलकिलेमा) माछाको काँडा अड्क्यो (/ अल्झयो (/ च्यापियो) ।

  • 釘がタイヤに刺さった

    कीलाले टायरमा छेड्यो (/ भेदन गर्‍यो) ।