UNOES日ネ辞書日本語⇄ネパール語辞書

囁く

1. 〔小声で言う〕 whisper; खास–खुस गर्नु ; सानो स्वरले बोल्नु ; साउती (/ कानेखुशी) गर्नु ; मन्त्रनु ;

  • 囁く声

    मधुर (/ सानो / मन्द / धीमा) सोर ; कानेखुशी ; खासखुस

  • 捧げる動物の耳に囁くお経 ヒ

    पशुगायत्री *

  • 風が囁いている

    हावा सुसाउँदैछ ।

  • 彼女は姉の耳に一言二言囁いた

    उसले दिदीको कानमा एक–दुइ शब्द मन्त्रई ।

2. 〔小声でうわさする〕 हल्ला फिँजाउनु ; गुप्त चालले भन्नु ;

  • 彼らは彼について囁いた

    तिनीहरूले उनको विषयमा खासखुस (/ घुसघुस) कुरा गरे ।

  • 彼は私の耳元で囁いた 〔秘密を明かして〕

    उनले मेरो कानमा साउती (/ कानेखुसी) मारे । उनले मेरो कान फुके ।