させる
1. 〔強制的に〕 make~do; गराउनु ; लगाउनु ; कर लगाउनु ; बाध्य पार्नु (/ बनाउनु) ;〔望み通りさせる〕 let; allow; दिनु ; गराइदिनु ; लगाइदिनु ;〔頼んでさせる〕 have; get; बनाउनु ; गराउनु ; गर्न लाउनु ;〔させられる〕 be done; गराइनु ; गरिलिनु ;
考えさせる質問
सोच्न (/ लगाउने) बाध्य पार्ने प्रश्न
彼らはなぜかと考えさせられた
तिनीहरू किन भन्ने प्रश्न सोध्न बाध्य भए ।
そうだと感じさせられた
हो भनेर मानिलिन मलाई कर लाग्यो ।
彼らに行かさせてください
तिनीहरूलाई जान दिनुहोस् ।
この度はそうさせてもらいたい
अहिलेलाई यस्तै हुन देऊ ।
彼に認めさせられた
उसबाट मानिलिएँ ।
ああ遅くまで仕事させられてね
अँतिनीहरूले हामीलाई अबेरसम्म काम गर्न लगाए ।
出かける場所を子供たちにも選ばさせた
घुम्न जाने ठाउँ छोराछोरीलाई पनि रोज्न दियौं ।
お前には好きなようにさせてやろう
तँलाई आफूखुशी गराइदिन्छु (/ गर्न दिन्छु) ।
彼らにお父さんや家族を連れて来させなさい
तिनीहरूलाई आफ्नो बुबा अनि सबै परिवारहरू लिएर यहाँ फर्कन भन्नू ।
なぜ私がお前の声に従ってやつらを去らせなければいけないのか
किन म तेरो कुरा सुनेर तिनीहरूलाई जानदिऊँ
今晩は僕に車を運転させろよお前はすごく疲れているみたいだから ’
गाडी चाहिं आज म चलाउँछु है तँ एकदमै थाकेको छस् ।
彼は私を彼女から遠ざけさせようとする
उसले मलाई उनीबाट टाढा (/ अलग / वञ्चित) गराउन (/ बनाउन) खोज्छ ।