差し出がましい
1. presumptuous; meddlesome; officious; धृष्ट ; दुःसाहस देखाउने ; अर्घेलो ; हस्तक्षेप गर्ने ; उपरोध गर्ने ; अर्काको कामकुरामा हात हाल्ने ; अनावश्यक आदेश (/ अर्ती) दिने ;
差し出がましい人
अर्काको कामकुरामा हात हाल्ने व्यक्ति
差し出がましいことを言う
धुष्ट कुरा गर्नु
連語
差し出がましく
彼女は差し出がましく夫に指示した
तिनले पतिलाई निर्देशनमा चलाउने दुस्साहस गरिन् ।