挟む
1. 〔人の言動に干渉する〕 बिथोल्नु ; रोक्नु ; विघ्न पुऱ्याउनु ; हस्तक्षेप गर्नु ; उपरोध गर्नु ; अर्काको कामकुरामा हात हाल्नु ; कुरा काट्नु ;
人の言葉に口を挟む
बीचमा कुरा काट्नु
2. 〔疑いなどを抱く〕 harbor; शरण (/ आश्रय) दिनु ;
疑いを挟む
शंका गर्नु
君の振る舞いゆえに彼は疑いを挟みだした
तिम्रो व्यवहारले उसको मन धमिलिन (/ धमिलो हुन) थाल्यो ।
異議を挟む者はいなかった
आपत्ति जनाउने कोही थिएन ।
慣用表現
〔間に入れる〕 insert; हाल्नु ; घुसाउनु / धुसार्नु ; सिउरिनु ; अल्झाउनु ; छाप्नु / च्याप्नु ;