差し控える
1. 〔控えめにする〕 be moderate in~;
飲食の量を差し控えなさい
तपाईंले खानपीन ठीक्क मात्रामा गर्नुपर्छ ।
2. 〔遠慮する〕 refrain from ~ing; जोगिनु ; टाढा रहनु ; ~ देखि पछि हट्नु ; ~ बाट वञ्चित गर्नु ;
私の意見を述べるのは差し控えます
म केहि भन्दिनँ । ; केहि नभन्दा हुन्छ ।
うわさ話は差し控えたほうがいいよ
अर्काको कुरा नकाट्दा हुन्छ । ; हल्ला नगर्दा हुन्छ ।
善人から何も良い物を差し控えてはならない
इमान्दारीहरूदेखि तिमीले कुनै असल कुरा इनकार गर्नुहुँदैन ।
希望はどんな人種からも差し控えられない
कुनै पनि जातिलाई आशाबाट वञ्चित गरिएको छैन ।