差し掛かる
1. 〔その場所に来る〕 approach; आइपुग्नु ;
今私たちは最後に上り坂に差し掛かっている
अब हामी अन्तिम उकालोमा पुगेका छौं ।
一人の旅人が分かれ道に差し掛かった
यात्रा गरिरहेको एक जना मानिस दोबाटोमा आइपुग्यो ।
2. 〔その時期 / 状況になる〕
梅雨に差し掛かっている
वर्षायाम लाग्दैछ (/ शुरु हुन लाग्यो) । ; वर्षायाम झन्डै लाग्यो (/ शुरु भयो) ।
我は新時代に差し掛かっている
々हामी नयाँ युगको प्रवेशद्वारमा छौं ।
この商売もそろそろ節目に差し掛かった
यस व्यापारमा पनि एउटा मोड लिनुपर्ने समय आइसक्यो ।