UNOES 日本語・ネパール語辞典用例つき・無料

差し押さえる

seize; attach; हडप्नु ; पक्डनु ; खोस्नु ;〔法律用語〕 distrain; बरामद (/ जफत) गर्नु ; रोक्का गर्नु ;

  • 銀行が家を差し押さえた

    ब्याङ्कले मेरो घरलाई अधिग्रहण गर्‍यो । ; ब्याङ्क मेरो घर बस्यो ।

  • 騙され土地が差し押さえられた

    छलछाम (/ छलकपट) गरेर उसको जग्गा हडपियो (/ जफत गरियो) ।

  • 地元当局があなたの4つのワイン貯蔵所を差し押さえた

    त्यहाँका अधिकारीहरूले तपाईंहरूका चारैवटा खादमद्य भण्डार जफत गरे ।

  • 中国の役人が英国商人から送られた大箱2万個分の麻薬を差し押さえ,不法貿易をやめさせようとした

    तस्करी रोक्ने प्रयासमा चिनियाँ अधिकृतहरूले बेलाइती व्यापरीहरूबाट २०,००० बाकस अफिम जफत गरे ।