差し迫る
1. be pressing; be urgent; जरूरी हुनु ; आउँदै गर्नु ;
時間が差し迫っている
थोरै मात्र समय बाँकी छ ।
連語
差し迫った
差し迫った危険
आसन्न (/ नजीकै आइपुगेको / निकटवर्ती / सन्निकट) खतरा (/ जोखिम)
差し迫った用事で
जरूरी काममा ; आइपरेको कामको लागि
差し迫って金が必要だ
हामीलाई तुरुन्तै (/ अहिले नै) पैसा चाहिएको छ ।
差し迫った問題で頭を痛めている
नाजुक समस्याले गर्दा मेरो टाउको दुखाइरहेको छ ।
事態は差し迫っている
समय अल्प छ । ; अवस्था निक्कै जरुरी (/ खराब) छ ।