UNOES 日本語・ネパール語辞典用例つき・無料

指し示す

point out; indicate; show; औंल्याउनु ; बाटो देखाउनु ; प्रकट पार्नु ;

  • 彼は自分の家を指し示した

    उहाँले आफ्नो घर औंल्याएर (/ औंलाले / तोकेर) देखाउनुभयो ।

  • 責任の所在を指し示した

    उनीहरूले त्यो कसको जिम्मेवारी हो भनी औंल्याए (/ पत्ता लगाए / प्रकट गरे) ।