UNOES 日本語・ネパール語辞典用例つき・無料

指図

〔指示すること〕 direction; निर्देशन ; संचालन ; आदेश ;〔指示したこと〕 directions; अह्रोट ; आज्ञा ; आदेश ; हुकुम ; निर्देशन ;

  • 私は彼の指図のもとに仕事をした

    उसको अधिनमा (/ निर्देशनअन्तर्गत) मैले काम गरें ।

  • あいつの指図など受けないよ

    उसको इशारामा म चल्दिनँ ।

  • 俺にだれも指図する必要はないんだ,分かったか

    मलाई कसैले सिकाइरहनु पर्दैन, बुझ्यौ!

連語
指図する
  • だれも君に僕の人生を指図しろなんて言ってないだろ

    मेरो जीवनमा दखल दिन तिमीलाई कसले अह्रायो?

  • 人々がいつも僕にあれもだめこれもだめと指図するんだ

    मान्छेहरू मैले यो गरेको ठीक छैन, ऊ गरेको ठीक छैन भनिबस्छन् ।