査証
1. a visa; प्रवेशाज्ञा (/ प्रबेश–आज्ञा) ; भिसा * ネ英;
入国査証 ネ英
प्रवेशाज्ञा / प्रबेश–आज्ञा ; भिसा *
通過(一時)査証
अन्तरिम–प्रवेशाज्ञा
どんな手順で査証をとるのか教えてください
प्रबेश–आज्ञा पाउन कस्ता कदम चाल्नुपर्छ मलाई भन्नुस् । ; प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् ।
バスポートも査証も全く必要ない国
कुनै राहदानी तथा प्रबेश–आज्ञा नचाहिने देश