誘い込む
1. 〔誘って入れる〕 invite (in); निम्त्याउनु ; भित्र बोलाउनु ;
どうやって魚をうまく網の中に誘い込むか考え続けた
माछाहरूलाई कसरी जालमा पार्ने भनेर म सोचिरहेको थिएँ ।
女は彼を部屋に誘い込んだ
स्त्रीले उसलाई फसाएर कोठाभित्र पसाली ।
2. 〔何かに加わるように誘う〕 invite (/ ask)~to join (in) (/ participate (in)); आकृष्ट गर्नु ; प्रलोभन दिनु ; फकाउनु ; लोभ्याउनु ; आकर्षित गर्नु ; सु्याउनु ;
悪い行動へと誘い込む
खराब काम गर्न लोभ्याउनु (/ उक्साउनु)
彼は仲間も反逆に誘い込むことに成功した
उसले अरू साथीहरूलाई पनि विद्रोह गर्न उक्सायो (/ फसायो) ।
あるレクリエーションは子供たちを暴力に誘い込んでいる
कुनै मनोरञ्जनले बच्चाहरूलाई हिंसातर्फ आकर्षित गर्छ ।