UNOES日ネ辞書日本語⇄ネパール語辞書

さっさと

1. 〔速く〕 quickly; चटक्क (/ चटक्कै) ; चाँडचाँडो ; फटफट / फटाफट ; सुटुक्क ; कुलुकुलु ;〔活発に〕 briskly; वलुर्तिलो गरी ;

  • 仕事をさっさと片づける

    काम चट्ट (/ चटपट / झट्टपट्ट / झट्याकझुटुक) सकाउनु

  • さっさと追い出す

    हडबडसाथ पठाउनु

  • さっさと逃げた

    उनी सुटुक्कै भागे ।

  • さっさと来なよ

    खुरूखुरू आऊ

  • さっさと答えなさい

    छिटो जवाफ देओ । ; जवाफ दिइहाल ।

  • さっさと歩け

    सुइँसुइँ (/ फटाफट / सरासर) हिँड् ।

  • あちこち見ないでさっさと歩き去った

    ऊ यताउति नहेरी सुइँसुइँ (/ सरासर / नरोकिईकन / फटाफट) हिँड्यो ।

  • さっさとこれらの品を使ってしまおう

    ती सामानहरू चाँडचाँडो खर्च गरौं ।

  • 質問の答えはさっさと出された

    सोधेको प्रश्नको जबाफ फटफट (/ छिटोछिटो) दिइयो ।

  • 横になるなりさっさと寝てしまった

    ढल्कने बित्तिकै ऊ झपक्क निदाएछ ।

  • 家をさっさと建てちゃおうよ ’

    घर फटाफट बनौं ।

  • とにかく俺たちはここからさっさと逃げ出すんだ ’

    जे होस् हामी यहाँबाट चाँडै टाप कस्नुपर्छ ।