察し
1. 〔推察〕 a guess; a conjecture; अनुमान ; अन्दाज ; अड्कल ;
察しが早い
छिटो बुझ्नु
察しの良い
अनुभूतिक्षम ; सहानुभूतिपूर्ण
おおよその察しをつける
मोटामोटी अनुमान (/ अन्दाज) गर्नु
お察しの通りです
तपाईंले ठीक सोच्नुभयो ।
大方それと察しがついた
मैले त्यस्तै होला भनेर अनुमान लगाएँ ।
察しが悪い
असंवेदनशील ; सहानुभूति नगर्ने ; ख्याल नराख्ने ; कुरा ढिलो बुझ्ने ; मन्द बुद्धि
2. 〔思いやり〕 consideration; अरूको ख्याल ; विचारशीलता ;