UNOES 日本語・ネパール語辞典用例つき・無料

刷新

a complete reform; पूर्ण सुधार ; पुनर्निर्माण ; पुनःसृष्टि ;

  • 教育制度の刷新

    शैक्षिक प्रणालीको पूर्ण पुनर्निर्माण

  • 大刷新を行う

    फेरि सबै नयाँ बनाइनु ; ठूलो परिवर्तन ल्याउनु

連語
刷新する
  • 国を刷新する時はいつくるのだ

    देशको लागि काँचुली फेर्ने समय कहिले आउँछ त?

  • 遂に人事を刷新して若返りをはかった

    बल्ल तिनीहरूले कर्मचारी प्रशासनलाई नयाँ बनाएर कम उमेरका कर्मचारीहरू राखे ।