早速
at once; right away; immediately; चाँडो / चाँडै ; उत्तिखेर uttikhera ; उत्निखेर ;
彼らは早速,命令に従った
तिनहरूले त्यो आज्ञा तुरुन्तै पालन गरे ।
その場所を知らない私たちは,早速,地図を広げて探した
त्यो ठाउँ कहाँ हो भनेर थाह नभएकोले हामीले तुरुन्तै नक्सा निकाल्यौं र त्यो ठाउँ खोज्न थाल्यौं ।
早速,自分の読んだ素晴らしい事柄を仲間に話した
चाँडै, मैले आफूले पढेका अद्भुत कुरा अरू साथीहरूलाई पनि बताएँ ।
早速ミャンマー支部にメールを送った
त्यसको लगत्तै तिनले म्यानमार शाखा कार्यालयमा ई-मेल पठाए ।
私は早速,彼らと出かけた
तत्कालै म उनीहरूसित छाडेँ ।