UNOES日ネ辞書日本語⇄ネパール語辞書

察する

1. 〔推測する〕 guess; gather; presume; अनुमान (/ अड्कल) गर्नु (/ लगाउनु) ; मान्नु ; ठान्नु ;

  • 彼が仕事に精通していたことを君は容易に察することができるはずだ

    उहाँलाई आफ्नो कामबारे कत्तिको ज्ञान थियो भनेर तिमीले सजिलै थाह पाउन सक्छौ ।

  • 彼はよく人の心を察する

    उहाँ अर्काको मन पढ्न सक्नुहुन्छ ।

  • 彼の顔色から察すると駄目だったらしい

    उसको अनुहारबाट थाहा पाइयोऊ फेल भएछ।

  • 彼の書簡の内容から判断してそれらの人たちがどのように行動したのかある程度察することができる

    उनको पत्रलाई राम्ररी नियाल्दा ती मानिसहरू कसरी चले भनी केही हदसम्म अनुमान गर्नसक्छौं ।

2. 〔気付く〕 sense; होश गर्नु ; महसुस गर्नु ;

  • 人で夜道を歩いていると背後に気配を察した

    सुनसान रातमा एक्लै हिंडिरहँदा एक्कासि मलाई कसैले पिछा गरिरहेको मैले थाहा पाएँ ।

  • 彼は神様が自分を絶えず助けてくれたことを察した

    उनले परमेश्वरले आफूलाई सधैँ साथ दिनुभएको महसुस गरे ।

3. 〔思いやる〕 sympathize with; feel for; बुझ्नु ; अनुकम्पा देखाउनु ;〔想像する〕 imagine; कल्पना गर्नु ;

  • 他の人の気持ち(必要)を察する

    अरूको भावना (आवश्‍यकता) बुझ्नु

  • 彼には思いやりがあり人の気持ちをよく察することができた

    उहाँ अरूको ख्याल गर्नुहुन्थ्यो र अरूको भावनाहरूप्रति सचेत हुनुहुन्थ्यो ।

  • 察するに余りある悲しみを経験しておられると思いますが’

    तपाईंलाई कस्तो महसुस भइरहेको छ भनेर हामी राम्ररी बुझ्न त सक्दैनौं तर

  • 私たちは人の痛みやつらさを敏感に察するべきである

    अरूलाई दुःख अनि पीडा हुँदा हामीले पनि त्यस्तै महसुस गर्न सक्नुपर्छ ।