UNOES 日本語・ネパール語辞典用例つき・無料

刺す

1. 〔突き刺す〕 pierce; stab; घोच्नु ; घोप्नु ; घायल पार्नु ;〔針などで〕 prick; च्वास्स पार्नु ; डस्नु ; चिल्नु ; छेड्नु ;

  • とげで刺す

    काँडाले घोच्नु (/ घोप्नु)

  • 刺すような風

    तीक्षण (/ मुटु छेड्ने) हावा

  • 刺すような寒さ

    साह्रै (/ मुटु छेड्ने) चिसो

  • 胸を刺すような言葉

    मनमा बिझ्ने (/ घोच्ने) खालको शब्द ; चित्तमा गड्ने (/ दु:ख्ने) खालको शब्द

  • 鼻を刺すような臭い

    चर्को दुर्गन्ध

  • 針で私を刺した

    उसले सियोले मलाई घोच्यो (/ रोप्यो) ।

  • 指にとげを刺した

    मेरो औंलामा काँडो बिझायो (/ बिझ्यो / गाडियो) ।

  • 彼は納得しなかったので友達に刺すかように語っている

    ऊ चित्त नबुझेकाले साथीलाई छेडखान (/ छेडपेच) गरेर बोल्दै छ ।

2. 〔虫が〕 bite; sting; खिल्नु ; घोप्नु ; चिल्नु ; टोक्नु ;

  • 虫が刺す痛み

    कीराको चिलाइ

    *「噛む」の含む

  • 蜂が手を刺した

    मौरीले हातमा खिल्यो (/ चिल्यो / टोक्यो) ।

    *मौरी は蜜蜂.ヂガバチなら बारुलो,雀蜂なら अरिङ्गाल

  • 蜂が刺すと針が残る

    मौरीले खिल्दा (/ टोक्दा) खिल गाडिन्छ ।

  • 蚊に刺された

    लाम्खुट्टेले मलाई टोक्यो ।

  • 蛇に刺された

    मलाई सर्पले डस्यो ।

    *टोक्नु は使わない

3. 〔縫う〕 sew; stitch; सिउनु ; सिलाइ गर्नु ;