UNOES日ネ辞書日本語⇄ネパール語辞書

指す

1. 〔指し示す〕 point to (/ at)~; indicate; चित्रण गर्नु ; बुझाउनु ; औंल्याउनु ;

  • 彼は自分の家を指した

    उहाँले आफ्नो घर औंल्याएर (/ औंलाले / तोकेर) देखाउनुभयो ।

  • 時計の針が時を指した ’

    घडीको सुईले (/ सुइरोले) बाह्र बजेको देखायो ।

  • コンパスに磁石を近づけると針は北を指さなくなる

    कम्पास नजिकै चुम्बक राख्यो भने सुई उत्तर दिशाबाट अन्तै घुम्छ ।

2. 〔名を示す〕

  • 先生に指された

    नामनिर्देश गरेर (/ नाम तोकेर) शिक्षकबाट बोलाइएँ ।

  • だれのことを指して言っているのですか

    कसको कुरा गर्नुभएको छ

3. 〔目指す〕 set out for~; ~ तिर लाग्नु ;

  • 明かりを指して進んだ

    ज्योतितिर हेर्दै अघि बढौं ।

  • ゴールだけを指して走った

    ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।

4. 〔密告する〕 inform on (/ against)~; squeal on; भेदिया बन्नु ; भेद खोल्नु ;

  • 仲間を指す

    साथीको भेद (/ भित्री कुरा) खुलाउनु

  • だれかが警察に私のことを指した

    कसैले पुलिसलाई मेरो सुइँको दियो ।