UNOES 日本語・ネパール語辞典用例つき・無料

流石

1. 〔いかにも〕 सोचेझैं ; आशा गरेझैं ;

  • 流石は君らしい質問だ

    तिम्रो प्रश्न जस्ताको तस्तै छ ।

  • 流石は医者の息子だ

    उनी अन्त्यमा डाक्टरका छोरा हुन् ।

  • そのような態度を取るのは,流石は彼ららしいことだった

    तिनीहरूमा यस्तो मनोवृत्ति हुनु सामान्य कुरा थियो जस्तो देखिन्छ ।

2. 〔とはいうものの〕 तापनि ;

  • 流石にそれはないよね

    तर त्यो त हुँदैन ।

  • 彼が6,000冊の本を書いたという人もいるが,流石にそれは誇張だろう

    कसैकसैको भनाइअनुसार तिनले ६,००० पुस्तक लेखे, जुन बढाइचढाइ गरेर भनिएको हुनसक्छ ।

  • とはいえ,流石に感謝の心や前向きな見方は自然に湧き起こるものではなかった

    तैपनि धन्यवादी र सकारात्मक हुन सधैँ सजिलो हुँदैन भनेर पनि मानिलिएँ ।

3. 〔あれほどの〕 यत्तिको ~ भए तापनि ;

  • 流石の大男もその石は持ち上げられなかった

    यत्ति अजङ्ग पुरुषले पनि (/ भएतापनि) त्यत्रैको ढुङ्गा उचाल्न सकेन ।