摩る/擦る
1. rub; मल्नु ; दल्नु ; रगडनु ; मल्नु ; सुमसुम्याउनु ; मुसार्नु ;
背中を摩る
पिठिउँ (/ ढाड) मल्नु (/ ढल्नु / मुसार्नु)
子供の頭を摩る
बच्चाको कपाल सुमसुम्याउनु (/ मुसार्नु)
あご(あごひげ口ひげ)を摩る
/चिउँडो (दारी / जुँगा) सुमसुम्याउनु (/ मुसार्नु)
くじいた所を薬を塗って摩った
मैले मर्केको ठाउँमा मलम लगाएर सुमसुम्याएँ (/ मर्दन गरेँ / हल्का मिचेँ) ।
母親が摩ったので子供は寝た ’
आमाको सुम्सुम्याइले बालक निदायो ।