さて/さてと
1. 〔ところで〕 by the way; एक छिन ; त्यसो भए ; छ नि ; त / ता ;
ところで先ほどの件ですが
एक छिन (/ बीचमा केरा काट्छु), अघिको कुरा चाहिँ
2. 〔さあ〕 now; अब aba ; साँच्ची ; उपरान्त / उप्रान्त ;
さて,どうしよう
अब (/ लौ न), के गर्ने?
さて,何か食べ物を買わなくちゃ
अब हामीले केही खानेकुरा किन्नु पर्यो ।
「彼女は約束したの」「さてね」
के तिनले त्यसो भने?” “खै?”
さて,人は撒いた物を刈り取ります
उपरान्त, मानिसले जे रोप्तछ, त्यसैको कटनी पनि गर्ने छ ।
3. 〔ところが〕 तर ; त / ता ; अर्को तर्फ ;
さて,やってみるとなかなかうまくいかなくって
तैपनि गरेबापत हुँदै भएन रहेछ ।