悟る
1. 〔感付く〕 perceive; बुझ्नु ; चेत्नु ; महसूस गर्नु ; अनुभव गर्नु ;〔認識する〕 realize; बुझ्नु ; चेत्नु ; जान्नु ; थाह पाउनु ;
危険を悟る
खतरा बुझ्नु ; खतराको महसुस गर्नु
読んでいる事柄の意味を悟る
पढेको कुराको अर्थ बुझ्नु (/ जान्नु)
死期(救出)が近づいていることを悟る
मृत्यु (छुटकारा) नजिक आउँदैछ भन्ने कुरा थाहा पाउनु
病人に自分が病気だと悟るよう援助する
आफू बिरामी छु भनेर बिरामीलाई महसुस गर्न मद्दत दिनु
自分の過ちを悟って泣き始めた
तिनी गल्ती गरेको चेतेर (/ महसुस गरेर) रुन थाले ।
彼は自分の誤りをようやく悟ったようだ
आफूले गल्ती गरेको उनले बल्ल चेतेछन् (/ आत्मबोध गरेछन्) । ; उनलाई आफूले गल्ती गरेको बल्ल चेतिएछ (/ आत्मबबोध भएछ) ।
私は問題を解決できるのは彼しかいないことを悟っていた
समस्याको समाधान उहाँले मात्र ल्याउन सक्नुहुन्छ भनी मैले मानिलिएको थिएँ ।
2. 〔悟りを開く〕 be spiritually awakened; attain enlightenment; आत्मबोध गर्नु ; समझ पाउनु ;
君は未だに人生について悟っていない
तिमीले अझै पनि जीवनको दर्शन पाएका छैनौ ।
彼は悟ったようなことを言う
उसले दार्शनिकले जस्तो गरी बोल्छ ।