UNOES日ネ辞書日本語⇄ネパール語辞書

諭す

1. admonish; जनाउनु ; चेतावनी (/ हप्की / सल्लाह) दिनु ; हप्काउनु ;

  • 温和な態度で諭す

    नम्रसँग सच्याउनु ; नम्र भएर सम्झाउनु

  • 洞察力と親切をもって教えまた諭す

    अन्तर्दृष्टि र दया देखाउँदै सिकाउने अनि निर्देशन दिने गर्नु

  • 個人的に諭す点で有用である

    व्यक्‍तिगत रूपमा प्रभावकारी सल्लाह दिनु

  • 彼は言葉で諭すより手本で多くのことに気付かせてくれた

    उहाँले मलाई सीधै सल्लाह दिनुभन्दा आफ्नो असल उदाहरणबाट थुप्रै कुरा सिकाउनुभयो ।