UNOES 日本語・ネパール語辞典用例つき・無料

殺意

the urge to kill; intent to murder; मार्ने इच्छा ;

  • 殺意に満ちた態度

    हत्यारा मनोवृत्ति

  • 殺意をあらわにする

    हिंस्रक मनोवृत्ति देखाउनु

  • 彼の心に殺意が生じた

    उसको मनमा हत्यारा (/ मार्ने) भाव पैदा (/ उत्पन्न) भयो ।

  • 行った先で,私をねたんで殺意を抱く兄たちにより,奴隷として売り飛ばされた

    मेरा डाही दाजुहरू मलाई यत्ति घृणा गर्थे कि तिनीहरूले मलाई मार्न समेत चाहेका थिए ।