UNOES 日本語・ネパール語辞典用例つき・無料

騒がせる

disturb; खलबल्याउनु ; शान्ति भंग गर्नु ; व्याकुल गर्नु ;

  • 近所を騒がせる

    टोलछिमेकीलाई खलबल्याउनु (/ गोलमाल गर्नु)

  • 胸を騒がせる

    मन व्याकुल (/ बिथोलित) हुनु ; मन खलबलिनु (/ अशान्त हुनु)

  • 火事が村を騒がせた

    आगलागी भएकाले गाउँमा खैलाबैला (/ कोलाहल) मच्चियो ।

  • お騒がせしてすいません

    दु:ख दिएँ होला माफ गर्नुस् ।