騒がしい
1. 〔うるさい〕 noisy; हल्ला गर्ने ; आवाज गर्ने ;
騒がしい宴会
डकभडकपूर्ण भोज
とても騒がしい子だ
ऊ ज्यादै चकचके (/ चञ्चल / बदमाश) छ ।
騒がしい人は真面目な仕事も長続きしない
चञ्चल (/ अस्थिर) स्वभावको मान्छे गम्भीर काममा टिक्दैन ।
2. 〔不穏な〕 turbulent; अशान्त ; उपद्रव मच्चाउने ; दुर्दान्त ; कोलाहलपूर्ण ;
国中が騒がしい
देशभरि खलबली छ ।