UNOES日ネ辞書日本語⇄ネパール語辞書

騒ぎ

1. 〔喧騒〕 noise; an uproar; होहल्ला ; कोलाहल ; खलबल ;

  • どんちゃん騒ぎをする

    उत्ताउलो किसिमले मोजमाजा गर्नु

  • 少年たちの騒ぎに夜中寝れなかった

    केटाहरूको हल्लाखल्लाले रातभरि सुत्न पाइएन ।

  • 空騒ぎ(をする) (

    खाली तुलबुलाउनु

2. 〔ごたごた〕 गडबड / गडबडी ; खलबली / खैलाबैला ;

  • 引っ越し騒ぎ

    बसाइँ सर्दाको हैरान (/ गडबड)

  • 離婚騒ぎ

    सम्बन्धविच्छेद हुँदाको गडबड (/ गोलमाल)

3. 〔騒動〕 a tumult; गडबडी ; खलबली / खैलाबैला ;〔群衆の〕 an uproar; होहल्ला ; कोलाहल ;

  • 大騒ぎをする

    होहल्ला मच्चाउनु ; ज्यादै बढी ध्यान दिनु

  • そこら中大騒ぎになった

    जताततै खैलाबैला मच्चियो ।

  • 騒ぎは週間後に落ち着いた

    एक हप्तापछि कोलाहल शान्त हुँदै गयो ।

  • 王妃は騒ぎを聞きつけて入ってきた

    रानीले होहल्ला सुनेर भित्र आइन् ।

4. 〔騒乱〕 a disturbance; ठूलो खलबल ; शान्ति–भंग ; गडबडी ;〔動乱〕 a commotion; होहल्ला ;

  • 騒ぎを起こす

    होहल्ला मच्चाउनु

  • 騒ぎを鎮める

    होहल्लालाई शान्त पार्नु