UNOES 日本語・ネパール語辞典用例つき・無料

騒ぎ立てる

raise an uproar; होहल्ला गर्नु (/ मच्चयाउनु) ;

  • 少年少女が喧嘩して騒ぎ立てている

    केटाकेटीहरू झगडा गरेर खैलाबैला मच्चाउँदैछन् ।

  • 群衆は「火事だ,火事だ」と騒ぎ立てた

    भिडले "आगो लाग्यो" भनेर हैरानर गर्‍यो ।

  • 週刊誌がつまらぬことで騒ぎ立てた

    एउटा साप्ताहिक पत्रिकाले मामुली कुरामा कोलाहल (/ होहल्ला) मच्चायो ।