UNOES日ネ辞書日本語⇄ネパール語辞書

騒ぐ

1. 〔やかましくする〕 make noise; चल्नु ; होहल्ला (/ कोलाहल / कचकच) गर्नु (/ मच्चाउनु) ;

  • 子供(小鳥)たちの騒ぐ声

    केटाकेटीहरूको (चराचुरुङ्गीको) च्याउँच्याउँ

  • 子供たちが騒いだので集中力が乱れた

    केटाकेटी चलेकाले (/ केटाकेटीले हल्ला गरेकाले) मेरो एकाग्रता (/ तल्लीनता) भङ्ग भयो ।

  • 少年たちが騒いだので夜中寝れなかった

    केटाहरूको हल्लाखल्लाले रातभरि सुत्न पाइएन ।

  • 騒ぐな!仕事しようとしているのが見えないのか ’’

    कचकच नगर् म यहाँ काम गर्न लागेको देखिनस्

2. 〔にぎやかにする〕 आनन्द मनाउनु ; अनियंत्रित हुनु ; अनुशासन तोड्नु ; होहल्ला गर्नु ; मचाउनु ; खैलाबैला मच्चाउनु ;

  • 酒を飲んで騒ぐ

    रक्सी खाएर मोजमज्जा (/ मोजमस्ती) गर्नु

  • 人がどれほど興奮して騒いだかは容易に想像できるでしょう

    々कस्तो हल्लाखल्ला भयो होलातपाईं कल्पना गर्न सक्नुहुन्छ

3. 〔ざわざわ揺れる〕 सरसर गर्नु ; सरसराउनु ;

  • 風に騒ぐ木の葉

    हावाले सरसराउँदा (/ चलिरहेका) पातहरू

4. 〔不満を訴えて事を起こす〕 भुक्नु * 激しく; होहल्ला गर्नु ; दङ्ग मच्चाउनु ; झुक्किनु ; मचाउनु ; खैलाबैला मच्चाउनु ;

  • 子供は負んぶと騒ぎ続けた

    「」“” बालकले मलाई बोक्नू भनी चिच्याइरहयो ।

  • 訴訟事件が起き国中で騒がれた

    मुद्दाले देशभरि निकै चर्चा पायो ।

  • 上司が刺激したので彼は騒ぎ始めた

    मालिकले उक्साएपछि ऊ तिनीलाई भुक्न थाल्यो ।

5. 〔心が乱れる〕 be troubled; विचलित (/ ब्याकुल) हुनु ; छटपटाउनु ; हडबडाउनु ;

  • 騒ぎ立つ心

    बेचैन (/ अशान्त) मन

  • 心を騒がせてはならない ’

    तिमीहरूको हृदय विचलित (/ व्याकुल) नहोस् ।

  • そのことを考えると心が騒ぎます

    त्यो कुरा सोच्दा मेरो मन छटपटाउँछ (/ हडबडाउँछ / व्याकुल हुन्छ) ।